विदेशको पीआर लिएर सरकारी जागिर खाने माथि अख्तियारको छानविन (भिडियो)

काठमाडौं । नेपालको कानुनले सार्वजनिक पदमा नियुक्त हुने व्यक्ति नेपाली नागरिक नै हुनुपर्ने भनेको छ तर विदेशको नागरिकता लिएका व्यक्तिसमेत सरकारी सेवामा रहेको हुन सक्ने आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । संसद्मा समेत दोहोरो नागरिकता लिएका व्यक्ति सरकारी निकायमा हुनसक्ने भन्दै छानबिनको माग उठेको छ । तर सरकारसँग दोहोरो नागरिकता र … Continue reading विदेशको पीआर लिएर सरकारी जागिर खाने माथि अख्तियारको छानविन (भिडियो)